Rule 8
स्टकको व्याज भुक्तानी दिने तरीका

(१) स्टकमा उल्लेख भए बमोजिमको व्याज पाउने मिति छ छ महिना गरी प्रत्येक वर्षको कार्तिक र बैशाख १ गते हुनेछ ।
(२) उपदफा (१) बमोजिमको व्याजको भुक्तानी धनी वा निजले इच्छाएको व्यक्तिको नाम र ठेगानामा बैड्ढले भुक्तानी पूर्जी पठाउने तरीका अनुसार दिइनेछ । तर सो भुक्तानी पूर्जीमा रजिष्टरी खर्च लाग्ने भए पाउने व्याजको रकमबाट कट्टा हुनेछ ।